बिजनेश
अर्जममा बङ्गुर पकेट क्षेत्र
म्याग्दी, असार ६ : म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सँुगुर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू…
कृषि र पूर्वाधार विकासमा घोराही उपमहानगरको प्राथमिकता
देउखुरी, असार ६ : घोराही उपमहानगरपालिकाले कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनले आर्थिक वर्ष २०७९÷८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा…
कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन’
टीकापुर, असार ६ : विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड…
बाँझो जग्गामा चक्लाबन्दी खेती
बागलुङ, असार ६ : वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो…
खडेरीले रोपाइँ गर्न समस्या
बैतडी, असार ६ : समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन्…
डुम्रे–बेँसीसहर सडक : दुई लेन बनाउने काम तीव्र
लमजुङ, असार ६ : डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने,…
उद्योगको आय २७.१ प्रतिशत बढ्यो : प्रतिवेदन
काठमाडौं, असार ६ : नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक अवधिमा…
पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्य बढ्यो
काठमाडौं, असार ५ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने…
बाँझो जग्गामा चक्लाबन्दी खेती
बागलुङ, असार ५ : वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषि उपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको…
‘खानेपानी आयोजना स्थानीय तहको जिम्मा लगाउँदा समस्या भयो’
भक्तपुर, असार ५ : जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिले गुनासो गर्नुभएको छ। संघीय संसदको विकास तथा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






