बिजनेश

असर्फीको मूल्य बढ्यो

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैंकले…

सिटी सफारी चलाएर अध्ययन र घरखर्च जुटाउँदै

 असार ०९, २०७९

विराटनगर, असार ९ : विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । यस वर्ष कक्षा…

अरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ । गेम चेञ्जर…

सडकमै व्यापार

 असार ०९, २०७९

दमक, असार ९ : जिल्लाको ठूलो बजारका रुपमा विकसित हँुदै गएको दमकमा व्यापारीले सडकसम्म सामग्री फिँजाएर समान राख्दा समस्या बल्झिएको छ ।व्यापारीले ग्राहक आर्कषित गर्न पसलको सटरदेखि सडकसम्म सामाग्री राख्दा…

तरकारीबाटै किसानलाई सम्पत्ति र सम्मान

 असार ०९, २०७९

गलेश्वर, असार ९ : भनिन्छ, कुनै पनि काम सानो र ठूलो भन्ने हुँदैन । पूर्ण आत्मविश्वास र इमानदारीका साथ मेहेनत गर्ने हो भने जुनसुकै काम गरे पनि सम्मान र सम्पत्ति…

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको…

भेरी बबईमा भएन लक्ष्यअनुसारको प्रगति

 असार ०८, २०७९

कर्णाली, असार ८ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने दोस्रो…

वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

 असार ०८, २०७९

पर्सा, असार ८ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही…

सुदूरपश्चिमको बजेटमा सत्तापक्ष असन्तुष्ट

 असार ०८, २०७९

धनगढी, असार ८ : सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ। प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर प्रदेश सभाको बैठक स्थगित भएको जनाएको हो। आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक…

मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील : आपूर्तिमन्त्री

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…