बिजनेश
पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख
कास्की, असार १० : भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ ।…
तुलसीपुर उपमहानगरको एक अर्ब ८६ करोडको बजेट प्रस्तुत
दाङ, असार १० : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९…
बुटवल उपमहानगरपालिकाको बजेट दुई अर्ब ३५ करोड
लुम्बिनी, असार १० : बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि रु दुई अर्ब ३५ करोडको बजेट पेश गरेको छ । उपमहानगरको नगरसभाको एघारौँ अधिवेशनमा आज उपप्रमुख सावित्रादेवी अर्यालले आगामी…
घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत
देउखुरी, असार १० : घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई…
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक
वीरगञ्ज, असार १० : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा…
कर्णाली प्रदेशको बजेटमाथिको छलफल जारी
कर्णाली, असार १० : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि असार १ गते ल्याएको बजेटमाथिको छलफल जारी छ । जारी छलफलका क्रममा प्रदेशसभाको १०औँ अधिवेशनको सोह्रौँ बैठकमा…
उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री
सिद्धार्थनगर, असार १० : गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा…
विराटनगर महानगरपालिकाद्वारा तीन अर्ब ६२ करोड बजेट प्रस्तुत
विराटनगर, असार १० : विराटनगर महान गरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल
काठमाडौँ, असार १० : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल ट्रक यातायात…
ड्रागन खेतीबाट मनग्ये आम्दानी
दाङ, असार १० : तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन्…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
नौमती बाजा जोगाउँदै आमाहरू
साउन २९, २०८३






