बिजनेश

स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य

 असार १२, २०७९

काठमाडौँ, असार १२ : धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र…

वर्षाले कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई राहत

 असार १२, २०७९

धनगढी, असार ११ : रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस…

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको बजेट प्रस्तुत

 असार १२, २०७९

दमौली, असार १२ : तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले…

भक्तपुर र सूर्यविनायक नपाको बजेट पारित

 असार ११, २०७९

भक्तपुर, असार ११ : भक्तपुर नगरपालिकाका र सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/८० का लागि रु दुुई…

डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँले घट्यो

 असार ११, २०७९

काठमाडौं, असार ११ : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी दिनुभएको…

कोभिडअघिकै लयमा श्रम स्वीकृति : एक वर्षमै चार गुणा बढे

 असार ११, २०७९

काठमाडौँ, असार ११ : वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात् जेठसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१…

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

 असार ११, २०७९

काठमाडौं, असार ११ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । गठबन्धनका संयोजक एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले…

काठमाडौं महानगको बजेट दोब्बर बढ्यो : प्राथमिकतामा सम्पदा संरक्षण

 असार १०, २०७९

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगर क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकता दिइएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित…

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता

 असार १०, २०७९

काठमाडौं, असार १० : इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणका अनुसार…

जनकपुरधाम उपमहानगरद्वारा एक अर्ब ८० करोड ७१ लाख बजेट प्रस्तुत

 असार १०, २०७९

जनकपुर, असार १० : जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ । आजदेखि सुरु भएको आठौँ…