बिजनेश

अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा

 असार २३, २०७९

काठमाडौँ, असार २३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा…

किसानले गर्न थाले मार्सी धानको बीमा

 असार २३, २०७९

खलङ्गा, असार २३ : जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान…

घट्यो सुनको मूल्य

 असार २३, २०७९

काठमाडौँ, असार २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला…

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

 असार २३, २०७९

काठमाडौँ, असार २३ : फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीति अनुरुप कुनै पनि समयमा सडकको किरानामा…

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व

 असार २३, २०७९

काठमाडौं, असार २३ : राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै…

प्रदेशसभामा आज तीन वटा मन्त्रालयको विनियोजित बजेटमाथि दफावार छलफल

 असार २२, २०७९

जनकपुरधाम, असार २२ : मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु भएको छ । आज दिउँसो ३ बजे बसेको बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय,…

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

 असार २२, २०७९

काठमाडौँ, असार २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा…

राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित

 असार २२, २०७९

काठमाडौँ, असार २२ : काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । कामपामा आज भएको नगरसभा ११औँ अधिवेशनको पाचौँँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।…

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन

 असार २२, २०७९

काठमाडौँ, असार २२ : नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश…

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

 असार २२, २०७९

काठमाडौँ, असार २२ : जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै उहाँले…