बिजनेश

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु

 असार २४, २०७९

सिद्धार्थनगर, असार २४ : नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ । पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात…

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

 असार २४, २०७९

काठमाडौँ, असार २४ : संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका…

आइएलओको सहयोगप्रति आभार प्रकट

 असार २४, २०७९

काठमाडौँ, असार २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको…

दुर्गम गाउँमा पुनको कृषि क्रान्ति

 असार २४, २०७९

गलकोट असार २४ : कलिलै उमेरमा ढोरपाटन नगरपालिका–५ पाखापानीका हिमालकुमार पुनलाई आर्थिक समस्याले इराक पु¥यायो । विसं २०६४ मा एसएलसी पास गर्नुभएका उहाँको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै…

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

 असार २४, २०७९

काठमाडौँ, असार २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले…

बाख्रापालक किसानलाई अनुदान

 असार २४, २०७९

कञ्चनपुर, असार २४ : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने…

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को…

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

 असार २३, २०७९

काठमाडौँ, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परि सूचक १६.६० अङ्कले ओरालो लागेर…

किसानलाई भैँसी वितरण

 असार २३, २०७९

मोरङ, असार २३ : किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी…

जामुने–कोत्रेका संरचना हटाउन मुआब्जा वितरण

 असार २३, २०७९

दमौली, असार २३ : मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन रु दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गरिने भएको छ । सडक…