बिजनेश

दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल…

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज…

पेट्रोलियम पदार्थको मूल्य यथावत्

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित…

पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री

 पुष १७, २०७९

पोखरा, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको  सदुपयोग गरेर पोखरालाई…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 पुष १७, २०७९

काठमाडौँ, पुस १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर…

सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय

 पुष १७, २०७९

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको…

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

 पुष १७, २०७९

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते…

श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको…

डेरी व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्य वृद्धि

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।…

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो दाता

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिसम्म नेपालको कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड बराबर देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन…