बिजनेश

दूधको मूल्य वृद्धि फिर्ता

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू…

जिरीलाई दक्षिण कोरियाको चार वटा कोरली गाई उपहार

 पुष २०, २०७९

दोलखा, पुस २० : दक्षिण कोरियाबाट उपहार स्वरुप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् । गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा…

अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्रीश्रेष्ठ

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको पदाधिकारीले आज गरेको…

कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन

 पुष १९, २०७९

काठमाडौँ,पुस १९ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि…

महोत्सवबाट नवउद्यमीको खोजी

 पुष १९, २०७९

चितवन, पुस १९ : यहाँ गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो ।…

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव…

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले…

मध्यपूर्वका देशभन्दा मलेसियामा आकर्षण

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त…

ठेक्का रकमको २० प्रतिशत पेस्की पाउनुपर्ने निर्माण व्यवसायीको माग

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको छ । अर्थ र गृहमन्त्रीसँगको भेटका…