बिजनेश

‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले आज…

श्रीलङ्काले इन्धनको मूल्य घटायो

 चैत २१, २०७९

कोलम्बो, २१ चैत : श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ।विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय…

साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

 चैत २१, २०७९

बझाङ, २१ चैत : साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले…

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

 चैत २१, २०७९

रसुवा, २१ चैत : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री…

स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा…

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थाल्नुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत…

नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज १६ दशमलव ६७ अङ्कले…

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

 चैत २०, २०७९

नवलपुर, २० चैत : नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५…

पुष्प मेलामा ८४ लाखको कारोबार

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि…

अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको आग्रह

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : नेपाल उद्योग परिसङ्घले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसङ्घको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा…