बिजनेश

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

 साउन १०, २०८०

चितवन, १० साउन : आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख…

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

 साउन १०, २०८०

जानकी, १० साउन : नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र…

५१ करोडको कोदो भारतबाटआयात

 साउन १०, २०८०

झापा, १० साउन : मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा…

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

 साउन ०९, २०८०

झापा, ९ साउन : पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी…

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी

 साउन ०८, २०८०

काठमाडौँ, ८ साउन : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत…

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री

 साउन ०८, २०८०

भैरहवा, ८ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताउनुभएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा…

४० मेगावाट अपर चमेलियाको उद्घाटन

 साउन ०८, २०८०

खलङ्गा, ८ साउन : दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको…

मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र

 साउन ०८, २०८०

काठमाडौँ, ८ साउन : निजी क्षेत्रका तीन प्रमुख संस्थाले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।…

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

 साउन ०८, २०८०

खोटाङ, ८ साउन : केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म…

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

 साउन ०८, २०८०

काठमाडौँ, ८ साउन : नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत…