बिजनेश

गण्डकी प्रदेशसभा : विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

 साउन १०, २०८०

गण्डकी, १० साउन : गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो…

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा

 साउन १०, २०८०

वाग्मती, १० असार : नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले…

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

 साउन १०, २०८०

चितवन, १० साउन : भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई…

प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई

 साउन १०, २०८०

काठमाडौँ, १० साउन : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको…

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

 साउन १०, २०८०

चितवन, १० साउन : आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख…

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

 साउन १०, २०८०

जानकी, १० साउन : नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र…

५१ करोडको कोदो भारतबाटआयात

 साउन १०, २०८०

झापा, १० साउन : मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा…

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

 साउन ०९, २०८०

झापा, ९ साउन : पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी…

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी

 साउन ०८, २०८०

काठमाडौँ, ८ साउन : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत…

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री

 साउन ०८, २०८०

भैरहवा, ८ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताउनुभएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा…