बिजनेश

प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ…

छापिएको दुई लाख चालक अनुमतिपत्र लिन आएन् सेवाग्राही

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : नागरिकले चालक अनुमतिपत्र पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात…

सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ७७ अर्ब ६१ करोड

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा…

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन…

विद्युत् विस्तारमा गुणात्मक फड्को : ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जा

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४…

मालपोत कार्यालयबाट तीस करोड चौरासी लाख राजस्व सङ्कलन

 साउन २४, २०८०

तनहुँ, २४ साउन : जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९-८० मा रु तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत…

म्याग्दीमा मालपोतको राजस्व घट्यो

 साउन २४, २०८०

म्याग्दी, २४ साउन : जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९-०८० मा रु चार करोड…

नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्ने

 साउन २३, २०८०

काठमाडौँ, २३ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल…

गोलभेँडाको निर्यात बढेसँगै नेपालमा यसको मूल्य आकासियो

 साउन २३, २०८०

पर्सा, २३ साउन : नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५…

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना

 साउन २३, २०८०

पोखरा, २३ साउन : तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी…