बिजनेश

चाडपर्व नजिकिँदा पनि बढेन आयात

 असोज ०८, २०८०

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा…

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : आपूर्तिमन्त्री

 असोज ०८, २०८०

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताउनुभएको छ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर…

‘प्रदेश समृद्धिको आधार सहकारी अभियान’

 असोज ०८, २०८०

कर्णाली, ८ असोज : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले ‘प्रदेश समृद्धिको आधार सहकारी अभियान’ भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर–३ सुर्खेत उत्तरगङ्गास्थित साना किसान सहकारी…

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

 असोज ०८, २०८०

काठमाडौँ, ८ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा…

मुख्यमन्त्री शर्माद्वारा आगलागी पीडितलाई राहत वितरण

 असोज ०८, २०८०

मुगु, ८ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ । मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको…

पोखरामा म्याद गुर्जिएका सामान बिक्री गर्ने पसलाई जरिवाना

 असोज ०८, २०८०

कास्की, ८ असोज : पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार…

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान

 असोज ०८, २०८०

बेइजिङ, ८ असोज : “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं ।…

रामेछापबाट लुक्लाको लागि उडान सुरु

 असोज ०७, २०८०

मन्थली, ७ असोज : रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् । पर्यटकका…

‘विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल’

 असोज ०७, २०८०

रियो दि जेनेरियो, ब्राजिल, ७ असोज : संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् । अमेरिकी उत्पादन गर्ने…

आर्थिक साझेदारीले लगानी सम्बन्ध बलियो बनाउँछ : प्रधानमन्त्री

 असोज ०७, २०८०

काठमाडौं, ७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ।  आइतबार चीनको राजधानी पेइचिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री…