बिजनेश

डिजेल र पेट्रोलको मूल्य बढ्यो

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…

बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।…

लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिनुभएको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न…

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

 जेठ १७, २०८२

काठमाडौ, १६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल…

समग्रमा बजेट सन्तुलित छ : चेम्बर

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । बजेट मुलुकको वर्तमान आर्थिक समस्याको समाधान…

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा…

बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठः नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि रु १८ अर्ब ६१ करोड…

स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजदरमा ऋण

 जेठ १६, २०८२

काठमाडौँ, १५ जेठ : स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त…

बजेट वक्तव्य : छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

 जेठ १६, २०८२

काठमाडौँ, १५ जेठ :  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा…

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

 जेठ १६, २०८२

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को…