बिजनेश

चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन

 साउन ०८, २०८२

रसुवा, ७ साउन : ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु-याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनः सञ्चालनमा आएको छ । भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक…

मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा

 साउन ०८, २०८२

मुस्ताङ, ७ साउन : स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो…

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

 साउन ०८, २०८२

काठमाडौँ, ७ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 साउन ०८, २०८२

काठमाडौँ, ७ साउन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर…

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै

 साउन ०८, २०८२

काठमाडौँ, ७ साउन : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री…

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

 साउन ०८, २०८२

काठमाडौँ, ७ साउन : नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका…

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख…

डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

 साउन ०७, २०८२

अमरगढी (डडेल्धुरा), ६ साउन : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर…

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन

 साउन ०६, २०८२

धौलागिरि (म्याग्दी), ५ साउन : जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै…