अन्तर्वार्ता
‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ’
चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ । अहिलेसम्म नेपालमा यो भाइरस सङ्क्रमण फैलिइसकेको छैन तर खुला सीमा र सघन…
सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न
कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने मनोवैज्ञानिक त्रासमा जनता छन् । यसलाई कतिपय व्यापारी व्यवसायीले जनताको मनोवैज्ञानिक त्रासको उपयोग गर्दै वस्तु लुकाउने वा कालोबजारी गर्ने…
‘हामीले गरेको कोरोना परीक्षणमा शंका गर्नुपर्ने ठाउँ छैन’
काठमाडौँ , चैत ५ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारी भनेर घोषणा गरिसकेको छ । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये एक…
‘५-६ महिनालाई धान्ने औषधि र कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन’
भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने…
‘ग्यास र खाध्य वस्तुको चिन्ता नगर्नुहोस्, आपूर्तिको जिम्मा मेरो हो’
कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्ला बढेको छ । मुलुकको आपूर्ति व्यवस्थामा के कस्ता समस्या छन् । अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था कत्तिको सहज…
‘परिवार र पेसाको दोहोरो भूमिका महिलाका लागि अझै ठूलो अवरोध’
२०६२/६३ को जनआन्दोलनयता नेपालमा महिला हिंसाविरूद्धका अभियान र हरेक निकायमा महिला सहभागिताका कुरा निकै भए । आन्दोलनकै आडमा बनेको संविधानले हरेक निकायमा समानुपातिक आधारमा महिला समावेशीकरणको विषय स्थापित गर्यो । यही संविधानको…
‘स्थानीय तहले खल्तीबाट शिक्षक राख्न पाउँदैन’
सरकारले तर्जुमा गरेको समाजवादोन्मुख राष्ट्रिय शिक्षा नीतिका आधारमा संघीय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको छ । नयाँ संविधानपछि शिक्षामा संघीयताको व्यवस्थापनका लागि बन्नुपर्ने ऐन हालसम्म निर्माण नहुँदा स्थानीय तह…
परियोजनाको तयारीबिना बजेट दिँदा पूँजीगत खर्च भएन
राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ । योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प…
दुई वर्षभित्र नेपालको बिजुली बंगलादेशले बाल्नेछ : राजदूत डा मिश्र
भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ…
गरिबलाई टाइसुट लगाएको फोटो खिचाएर फर्म दर्ता गर्दै त्यसैबाट राजस्व छली
राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएपछि कानुनी तथा सांगठानिक रूपमा समेत थप सबल बनेका कारण पछिल्लोपटक डेढ वर्षको अवधिमा १५ अर्ब कर छली…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






