अन्तर्वार्ता

चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छ : राजदूत ओली

 असार २९, २०८२

बेइजिङ, २९ असार : चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन…

विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढ्यो : शर्मा

 असार २८, २०८२

काठमाडौँ, २८ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।  संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका…

चिनियाँमा हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ भन्ने भावना रहेछ ।

 असार ११, २०८२

जनकलाल पाठक, नेपालको झापा गौराहदका बासिन्दा हुनुहुन्छ । सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै आउनुभएको छ । चीनमा अध्ययन गरेर वा चीनमा रहेर कुनै पनि…

पर्वतारोही पूर्णिमा श्रेष्ठ हिमाल चढ्दाको अनुभव सुनाउँदै – एक क्लिक

 असार ०८, २०८२

एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् । 

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपदबाट…

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन : राज्यमन्त्री गर्बुजा

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३…

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : नारायणकाजी श्रेष्ठ

 जेठ ०४, २०८२

काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार…

सामूहिक लगानीमा देशको टुरिज्म सेक्टरमा केही काम गर्ने एनआरएनए चीनको सोच छ ः अध्यक्ष शर्मा

 जेठ ०३, २०८२

अन्तर्वार्ता २० वर्षअघि अध्ययनको सिलसिलामा चीन छिरेका निर्मल शर्मा चौलागाइँ चीनमा व्यापारिक गतिविधि र गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष समेत भएर जिम्मेवारीमा स‌‍क्रिय छन् । चीनमा दर्ता नभएको तर ८ कार्यकाल बिताइसकेको…

सगरमाथा संवाद : स्थानीय जलवायु समस्या, अन्तर्राष्ट्रियकरण गर्ने अवसर

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : जलवायु परिवर्तनको असरबाट प्रभावित मुलुकमध्ये नेपाल पनि एक हो । नेपालले सगरमाथा संवादमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने कूटनीतिक प्रयासको थालनी गर्दै यही जेठ २ देखि ४ गतेसम्म…

‘हामीले सामान निर्यात मात्रै होइन, नेपाली उत्पादन चीनमा बजारीकरण पनि गर्नुपर्‍यो’

 बैशाख २९, २०८२

डिके इन्टरनेश्नल ट्रेडिङ लिमिटेडका संचालक दिलबहादुर कठायत विगत १३ वर्षदेखि चीनको व्यापारिक सहर क्वाङ्चौ (गोन्जाउ) मा व्यवसाय गरेर बसिरहनुभएको छ । सन् २०१३ मा फ्याक्ट्री खोल्ने अवधारणा सहित पहिलो चोटी चीन प्रवेश गरेका कठायतको…