अन्तर्राष्ट्रिय

दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो

 बैशाख २१, २०७७

सियोल, वैशाख २१ : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको…

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

 बैशाख २१, २०७७

नयाँदिल्ली, वैशाख २१ : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित…

बङ्गलादेशमा नौ हजार सङ्क्रमित, १७५ को मृत्य

 बैशाख २०, २०७७

ढाका, वैशाख २० : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ…

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग

 बैशाख २०, २०७७

अबुधाबी, वैशाख २० : कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । “भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल…

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

 बैशाख २०, २०७७

न्युयोर्क, वैशाख २० : अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो…

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

 बैशाख २०, २०७७

नयाँदिल्ली, वैशाख २० : भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म…

चीनको हुबे प्रान्तमा शुक्रबार थप कोरोना संक्रमण नभएको दाबी

 बैशाख २०, २०७७

वुहान, बैशाख २० : चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट…

अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डिसिभियर औषधि प्रयोग गर्न सरकारको स्वीकृति

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० :  कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । परीक्षणमा रहेको रेम्डिसिभिरलाई कोभिडविरुद्वको उपचारमा अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ । अमेरिकामा कोभिड…

भारतमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, १ हजार २१८ को मृत्यु

 बैशाख २०, २०७७

नयाँ दिल्ली, वैशाख २० : भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ…

चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’…