अन्तर्राष्ट्रिय

कोरोनाका कारण विश्वभर २ लाख ९२ हजारको मृत्यु

 बैशाख ३१, २०७७

जेनेभा, वैशाख ३१ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

कतारमा २५ हजारमा कोरोना संक्रमण

 बैशाख ३१, २०७७

दोहा, वैशाख ३१ : नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक…

भारतमा कोविड–१९ बाट ७४ हजार संक्रमित

 बैशाख ३१, २०७७

नयाँदिल्ली, वैशाख ३१ : भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार…

स्पेनकी ११३ वर्षीया वृद्ध महिला कोरोनामुक्त

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : अधिकारीहरूले स्पेनका सबैभन्दा बढी उमेरकी महिला कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको बताएका छन् । कोरोनामुक्त भएकी वृद्ध ११३ वर्षीया हुनुहुन्छ । मार्च महिनामा स्पेन लकडाउनमा जाँदा मारिया…

विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु, रुस दोस्रो सबैभन्दा बढी संक्रमित देश

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ…

वुहानका १ करोड १० लाख व्यक्तिमा संक्रमितको परीक्षण गर्ने योजना

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको…

भारतमा कोरोना संक्रमित संख्या ७० हजार नाघ्यो

 बैशाख ३०, २०७७

नयाँ दिल्ली, वैशाख ३० : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको…

ह्वाइट हाउसका कर्मचारीलाई मास्क अनिवार्य लगाउन निर्देशन

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई मास्क लगाउन निर्देशन दिएको छ । दुईजना सहयोगीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले यस्तो सतर्कता अपनाउन निर्देशन दिएको…

मंगलबारदेखि भारतमा यात्रुवाहक रेलसेवा सुरु हुने

 बैशाख ३०, २०७७

नयाँ दिल्ली, वैशाख ३० : भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि…

दक्षिण कोरियामा एकैदिन ९५ नयाँ संक्रमित थपिए

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : दक्षिण कोरियामा एउटै झुप्पाबाट विभिन्न स्थानमा छरिएका ९४ जना नयाँ संक्रमित फेला परेका छन् । नयाँ थपिने संक्रमित घट्दै गएपछि सामाजिक दूरीमा सहजता अपनाएको कोरियामा रात्रीजिवनसँग…