अन्तर्राष्ट्रिय

विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित

 जेठ ०४, २०७७

जेनेभा, जेठ ४ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

 जेठ ०४, २०७७

बेइजिङ, जेठ ४ : चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल…

भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार

 जेठ ०४, २०७७

नयाँदिल्ली, जेठ ४ : भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय…

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

 जेठ ०४, २०७७

दुबई, जेठ ४ : गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका…

३० खरब डलर राहत समेटिएको विधेयक अमेरिकी सदनबाट पारित

 जेठ ०४, २०७७

काठमाडौं, जेठ ३ : अमेरिकी सदनले इतिहासमै सबैभन्दा ठूलो राशिको राहत कोष विधेयक पारित गरेको छ । रिपब्लिकन र केही प्रगतिशील डेमोक्रयाट प्रतिनिधिले विपक्षमा मतदान गरेपनि राहत प्याकेज समेटिएको विधेयक…

भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

 जेठ ०३, २०७७

नयाँ दिल्ली, जेठ ३ : कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९…

इटलीद्वारा जुनदेखि यात्रा अनुमति दिने

 जेठ ०३, २०७७

रोम, इटली, जेठ ३ : इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि…

औषधि प्रयोगबारेको विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

 जेठ ०३, २०७७

ब्रासिलिया, वैशाख ३ : ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गर्नुभएको छ । कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा…

इटालीमा जुन पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन स्वीकृति

 जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : इटालीले आगामी जुन महिनाको पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ । इटाली सरकारले शनिबार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ…

रुसमा संक्रमित दुई लाख ६२ हजार, बेलायतमा ३३ हजार ९९८ को मृत्यु

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : रुसमा कोरोनाभाइरसको सङ्क्रमित हुने दुई लाख ६२ हजार पुगेको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट दुई हजार ४१८ जनाको मृत्यु भएको छ । कोरोनाभाइरस सङ्क्रमणबारे जानकारी दिँदै राष्ट्रिय…