अन्तर्राष्ट्रिय
कोरोना सङ्क्रमित एक जनाको उपचारमा ११ लाख डलर खर्च
वासिङ्टन, जेठ ३२ : अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले…
प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा
वासिङ्टन, जेठ ३२ : संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्ने क्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर…
एकैपटक ४५ जनामा सङ्क्रमणको पुष्टि, बेइजिङ्गको केही भागमा लकडाउन
काठमाडौं, जेठ ३२ : चीनकाे राजधानी बेइजिङ्गको केही क्षेत्रमा कडाइपूर्बक लकडाउन लागू गरिएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोनाभाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो । बेइजिङ्गको…
ब्राजिलमा कोरोना संक्रमणबाट एकै दिन ९०९ जनाको मृत्यु
ब्रासिलिया, जेठ ३१ : कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको…
पाकिस्तानी पूर्व प्रधानमन्त्री गिलानी पनि कोभिड–१९ संक्रमित
इस्लामावाद, जेठ ३१ : भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना…
बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै
वासिङ्टन, जेठ ३१ : मेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरूको नामावलीलाई साघुँरो बनाउने…
विश्वमा चार लाख २८ हजार बढीको मृत्यु, ७७ लाख ४१ हजार संक्रमित
जेनेभा (स्वीट्जरल्याण्ड), जेठ ३१ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख २८ हजार ३४२ पुगेको छ । साथै विश्वभर ७७ लाख ४० हजार ५०५…
कोरोनाकाविरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी
नयाँ दिल्ली, जेठ ३१ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाइँका लागि सही बाटोमा नहिँडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोनाविरुद्धको…
अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु
काठमाडौं, जेठ ३१ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६१३ पुगेको छ…
भारतमा सङ्क्रमित हुने तीन लाख नाघ्यो
काठमाडौं, जेठ ३१ : भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






