अन्तर्राष्ट्रिय

युरोपेली सिमाना खुला

 असार ०२, २०७७

बर्लिन, असार १ : युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो । सिमाना…

नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ : भारतीय रक्षामन्त्री

 असार ०१, २०७७

काठमाडौँ, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनु भएको छ । उत्तराखण्डमा आयोजित जनसंवादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढंगबाट समाधान गर्ने बताउनु…

भारतमा सङ्क्रमित हुने तीन लाख ३२ हजारभन्दा बढी

 असार ०१, २०७७

नयाँ दिल्ली, असार १ : भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा सङ्क्रमितको सङ्ख्यामा केही कमि आएको पाइएको छ ।…

फ्रान्समा सालिक तोडफोड अस्वीकार्य : राष्ट्रपति म्याँक्रो

 असार ०१, २०७७

पेरिस, असार १ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले विवादको घेरामा तानिएका सालिकहरू हटाउने वा इतिहासका तथ्यहरूलाई समाप्त पार्ने कार्यमा फ्रान्सको समर्थन नरहने बताउनुभएको छ । अश्वेत नागरिकमाथि विभेद गरिएको भन्दै विश्वका…

भारतीय कलाकार सुशान्तको हत्या भएको आशङ्का गर्दै परिवारद्वारा अनुसन्धान माग

 असार ०१, २०७७

पटना, विहार, असार १ : आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशङ्का परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर…

चीनमा अकस्मात नयाँ ६६ जना कोरोना सङ्क्रमित भेटिए

 जेठ ३२, २०७७

बेइजिङ, जेठ ३२ : चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा…

जर्मनीमा रहेको आफ्नो सेना कटौती गर्ने तयारीमा अमेरिका

 जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : अमेरिकाले जर्मनीमा तैनात आफ्नो सेनामा २५ प्रतिशतले कटौती गर्ने तयारीमा जुटेको छ । करीब एक वर्षदेखि सुरक्षा खर्च बढाए मात्रै अमेरिकी सेना रहीरहने प्रस्ताबलाई जर्मनीले चासो…

विश्वभर सङ्क्रमितको सङ्ख्या ७९ लाख पुग्यो, मृतक चार लाख ३२ हजार

 जेठ ३२, २०७७

वासिङ्टन, जेठ ३२ : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन हप्किन्स…

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजार बढीको मृत्यु

 जेठ ३२, २०७७

नयाँ दिल्ली, जेठ ३२ : भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरूको सङ्ख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।…

बलिउड अभिनेता ३४ वर्षीय सुशान्त सिंहद्वारा आत्महत्या

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएको छ । भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको…