अन्तर्राष्ट्रिय
भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता
सेन्थ, भारत, २० वैशाख : पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक…
भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
नयाँदिल्ली, २० वैशाख : भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा…
भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने
नयाँदिल्ली, १८ वैशाख : भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्ने छ । यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ…
दक्षिण कोरियाली पूर्वराष्ट्रपति युनमाथि अधिकारको दुरुपयोगका लागि अभियोग
सियोल, १८ वैशाख : दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उहाँको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको…
बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्याली सुरु
ढाका, १८ वैशाख : गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै बिहीबार बङ्गलादेशमा तीन दिने राजनीतिक र्यालीहरू सुरु भएका…
अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा
तेहरान, १७ वैशाख : इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ । लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन…
उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु
बेइजिङ, १६ वैशाख : उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच…
ब्याटिङ रेकर्ड तोडिएपछि १४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित
नयाँदिल्ली, १६ वैशाख : १४ वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ…
ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी
ओटावा, १६ वैशाख : प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जित्नुभएको छ । उहाँको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उहाँको सङ्कट व्यवस्थापनको अनुभवले उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न…
अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा
न्युयोर्क, १६ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ । यो कदम…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






