अन्तर्राष्ट्रिय
रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा
मस्को, १५ वैशाख : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गर्नुभएको क्रेमलिनले सोमबार जनाएको छ…
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो
तेहरान(इरान), १५ वैशाख : इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ ।…
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ
बेइजिङ, १५ वैशाख : चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार युद्धमा ‘इतिहासको सही पक्षमा’ रहेको बताएका छन् । जनवरीमा राष्ट्रपति पदमा फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड…
आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त
डोहा, १५ वैशाख : अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा युद्धको पुनः सुरुवातसँगै ‘नयाँ नरक’ को थालनी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गाजा अहिले…
यमनमा अमेरिकी आक्रमण : आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु
काठमाडौं, १५ वैशाख : यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य अभियान सञ्चालन गरिरहेको छ, जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी…
उत्तर कोरियाद्वारा रुसको कुर्स्क क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको पुष्टि
सियोल, १५ वैशाख : उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको…
उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि
सियोल, १४ वैशाख : मस्को र किएभबीचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको रुस र दक्षिण कोरिया दुवैका सरकारी सञ्चार माध्यमहरूले जनाएका…
इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी
तेहरान, १४ वैशाख : इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी…
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
श्रीनगर (भारत), १४ वैशाख : आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका…
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव
कायरो, १३ वैशाख : गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






