अन्तर्राष्ट्रिय
इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु
तेहरान, साउन १ : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा…
भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित
नयाँदिल्ली, साउन १ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ६९५ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य…
अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त
येरभान, साउन १ : तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि…
जेफ बेजोस, बिल गेट्स, बराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरुको ट्वीटर खाता ‘हयाक’
काठमाडौं, साउन १ : अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमवर्गसहित अमेरिकी प्रमुख हस्तीहरुको सामाजिक सञ्जाल ट्वीटरको खाता हयाक गरिएको छ । अमेरिकी पूर्ब राष्ट्रपति बराक…
संक्रमणको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह
मस्को, असार ३१ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै…
रुसमा बढ्दै कोरोना संक्रमित, २४ घन्टामा ६ हजार बढी संक्रमित
मस्को, असार ३१ : रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र उहाँ छ हजारभन्दा…
इन्डोनेसियामा बाढीले बगाएर १६ को मृत्यु, २३ बेपत्ता
जाकार्ता, असार ३१ : इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार…
कोरोनाभाइरसका कारण विश्वभरि पाँच लाख ८१ हजारको मृत्यु
पेरिस, असार ३१ : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या पनि दिन प्रतिदिन बढेर…
भारतको आसाममा बाढीमा ५० जनाको मृत्यु, २० लाख प्रभावित
काठमाडौँ, असार ३१ : भारतको आसाम राज्यमा बाढीबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीस लाख व्यक्ति बाढीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार भारी वर्षाले…
मोडर्नाको कोविड–१९ को खोप परीक्षण अन्तिम चरणमा
वासिङ्टन, असार ३१ : संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन)परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






