अन्तर्राष्ट्रिय

मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ…

‘टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन’

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड…

भारतमा एकैदिनमा ९३३ को मृत्यु, ६१ हजार ५०० बढी सङ्क्रमित

 साउन २४, २०७७

नयाँदिल्ली, साउन २४ : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित…

बेरुत घटना अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैन : राष्ट्रसङ्घ

 साउन २४, २०७७

वासिङटन, साउन २४ : संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ । गत…

राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नुभएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका…

विमान दुर्घटनामा परी भारतमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

 साउन २४, २०७७

कोझिकोड, साउन २४ : भारतमा विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या १८ पुगेको छ । सरकारी अधिकारीहरूका अनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया…

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख १८ हजार नाघ्यो

 साउन २४, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, साउन २३ : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…

एसियाली शेयर बजारमा सामान्य गिरावट

 साउन २४, २०७७

टोकियो, साउन २३ : अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर…

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

 साउन २४, २०७७

लागोस, साउन २३ : उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही…

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

 साउन २४, २०७७

बेरूत, साउन २३ : गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ । विस्फोटका कारण धेरै…