अन्तर्राष्ट्रिय
न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित
वेलिङ्टन, साउन २८ : कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट…
भारतमा एकै दिन ६१ हजार सङ्क्रमित
नयाँदिल्ली, साउन २८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका…
बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो
लन्डन, साउन २८ : कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो…
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी भेन्टिलेटरमा
काठमाडौँ, साउन २७ : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था अस्थिर देखिएपछि ‘भेन्टिलेटर’मा राखिएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित मुखर्जीको स्वास्थ्य अवस्था जटिल देखिएपछि भेन्टिलेटरमा…
कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन २७ : विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघेको छ । विश्व स्वास्थ्य ९डब्लुएचओ० ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९…
न्युयोर्कका नर्सिङ होममा मृतकको सङ्ख्या लुकाइयो
न्यूयोर्क, साउन २७ : ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शय्याको यस नर्सिङ होममा चार…
विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा स्वास्थ्य सहायता सामग्री पठायो
जेनेभा, साउन २७ : विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय…
राष्ट्रपति ट्रम्पको प्रेस ब्रिफिङकै क्रममा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो
वासिङ्टन, साउन २७ : ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको…
‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’
काठमाडौं, साउन २७ : रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दत्र्ता गरिएको मङ्गलबार…
अमेरिकी कदम बिरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
बेइजिङ, साउन २६ : चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






