अन्तर्राष्ट्रिय
कोभिड १९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले सम्झौता ग-यो
निकोसिया, भदौ १२ : युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग…
अमेरिकी आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्प जाने
वासिङ्टन, भदौ १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जानुहुने बताइएको छ । उहाँले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको…
जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने
काठमाडौँ, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारणले राजिनामा गर्नुहुनेभएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरूले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् । आबे लामो समयदेखि अलसेराइटिभ…
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १० : विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…
पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि
इस्लामाबाद, भदौ ११ : पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताउनुभएको छ । भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी…
नाभाल्नी मुद्दाको प्रारम्भिक ‘अनुसन्धान’ शुरू
मस्को, भदौ ११ : रूसी प्रहरीले विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ । जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता…
मेक्सिकोमा कोभिड-१९ बाट ६२ हजार बढीको मृत्यु
मेक्सिको सिटी, भदौ ११ : मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ । गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको…
क्यानाडा विद्यालय पुनः खोल्ने तयारीमा, ट्रूडोद्वारा सहयोग कोष घोषणा
ओटावा, भदौ ११ : क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रूडोले महामारीका कारण बन्द भएका विद्यालयहरू खोल्न सहयोग पु-याउन झण्डै एक खर्ब ५२ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोषको घोषणा गर्नुभएको छ ।…
भारतीय पूर्वराष्ट्रपति मुखर्जी ‘डिप कोमा’मै : सैनिक अस्पताल
नयाँ दिल्ली, भदौ ११ : भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी बिहीबार पनि ‘डिप कोमा’ मा रहनुभएको उहाँको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । उहाँलाई नयाँ दिल्लीको आर्मी रिसर्च…
दक्षिण कोरियामा कोभिड-१९ का सङ्क्रमित बढ्न थाले
सोल, भदौ ११ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । यसैबीच…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






