अन्तर्राष्ट्रिय

मालदिभ्समा कोभिड-१९ का सङ्क्रमित बढ्दै

 भदौ ०८, २०७७

माले, भदौ ८ : दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरूको सङ्ख्या छ हजार नाघेको छ । दक्षिण…

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

 भदौ ०८, २०७७

टोकियो, भदौ ८ : जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री…

प्रत्येक १५ सेकेण्डमा औसतमा एक सङ्क्रमितको मृत्यु

 भदौ ०७, २०७७

काठमाडौं, भदौ ७ : कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरि आठ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु हुँदै आएको छ । अन्तर्राष्ट्रिय समाचार…

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

 भदौ ०७, २०७७

वाशिङ्गटन, भदौ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गर्नुभएको छ…

‘ब्रेक्जिटपछिको ईयू–बेलायत सम्झौता कठिन’

 भदौ ०७, २०७७

लन्डन, भदौ ७ : बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताउनुभएको छ । वार्ताको अन्तिम चरण…

अमेरिकामा ल्यापटपलगायत शैक्षिक सामग्री अभाव

 भदौ ०७, २०७७

सान फ्रान्सीस्को, भदौ ७ : कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक…

कोरोना संक्रमण फैलिन नदिन दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

 भदौ ०६, २०७७

सोल, भदौ ६ : दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।…

ब्राजिलमा कोरोना भाइरसबाट एक लाख १३ हजारभन्दा बढीको मृत्यु

 भदौ ०६, २०७७

ब्रासिलिया, भदौ ६ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड…

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छ : विश्व स्वास्थ्य सङ्गठन प्रमुख

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र अन्त्य हुने बताउनुभएको छ । जेनेभामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नु हुँदै टेड्रस अदनोम गेब्रेससले स्पेनिस फ्लु अन्त्य हुनसमेत दुई…

भारतमा संक्रमितको संख्या ३० लाख पुग्यो, एकैदिन ७० हजार संक्रमित

 भदौ ०६, २०७७

नयाँदिल्ली, भदौ ६ : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरूकाअनुसार कुल सङ्क्रमितको सङ्ख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । तीमध्ये…