अन्तर्राष्ट्रिय
मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, अरु दर्जनौ घाइते
ढाका, भदौ २० : बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको…
ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख
ब्रासिलिया, भदौ २० : ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । गएको…
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित
नयाँदिल्ली, भदौ २० : कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना…
अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह
बेइजिङ, भदौ २० : चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा…
कोरोनाविरुद्धको रुसी खोपले राम्रो प्रतिरोधि क्षमता देखायो, यही महिनाबाट उत्पादन सुरु, वार्षिक ५० करोड डोज उत्पादन हुने
काठमाडौं, भदौ २० : रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन…
अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो
डार्बिन, अस्ट्रेलिया, भदौ १९ : अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५०…
रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन
सिड्नी, भदौ १९ : अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो…
पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा
इस्लामावाद, भदौ १९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गर्नुभएको हो…
चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित
रावलपिण्डी, भदौ १९ : चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उहाँको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ…
कार्गो पानीजहाज दुर्घटनाग्रस्त, पाँच हजार ८०० गाई मरे
टोकियो, भदौ १९ : न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






