अन्तर्राष्ट्रिय
बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते
लन्डन, भदौ २१ : बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त…
चीनमा विकसित कोरोना विरुद्धका खोपको परीक्षणका लागि थप चार देश सहमत
काठमाडौं, भदौ २१ : चीनको चाइना नेशनल वायोटेक गु्रप र सिनोभेक बायोटेक लिमिटेडले चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई थप चार मुलुकले परीक्षणका लागि सहमति जनाएको जनाएका छन् ।…
सुडानमा बाढी तथा डुवानपछि तीन महिना सङ्कटकाल घोषणा
खार्तूम, भदौ २० : सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि सङ्कटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको…
चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता
बेइजिङ, भदौ २० : चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी राजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सिमाना समस्याका…
बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
ढाका, भदौ २० : बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू…
इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने
तेहरान, भदौ २० : इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले…
कोभिड-१९ बाट विश्वमा ८ लाख ७९ हजारभन्दा बढीको मृत्यु
जेनेभा, स्वीट्जरल्याण्ड, भदौ २० : विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई…
मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, दर्जनौ घाइते
ढाका, भदौ २० : बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको…
कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र : विश्व स्वास्थ्य संगठन
जेनेभा,भदौ २० : विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले…
अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा
वासिङ्टन, भदौ २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
ग्यासको आपूर्ति नियमित छ, अभाव छैन : निगम
साउन १६, २०८३






