अन्तर्राष्ट्रिय

बङ्गलादेशमा ७८.०५ प्रतिशत कोभिड–१९ सङ्क्रमणमुक्त

 कार्तिक ०१, २०७७

ढाका, कात्तिक १ : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु…

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे

 कार्तिक ०१, २०७७

न्युयोर्क, कात्तिक १ : अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन…

भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

 कार्तिक ०१, २०७७

नयाँ दिल्ली, कात्तिक १ : भारतमा शनिबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख…

थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

 कार्तिक ०१, २०७७

न्युयोर्क, कात्तिक १ : संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले…

फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको संभावना

 कार्तिक ०१, २०७७

मनिला, कात्तिक १ : फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५।४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४।५ मा भूकम्प…

भारत-चीन तनाव : चिनियाँ सेनासँग लडाइँ गर्न भारतीय सेनाको गुप्त एकाइमा भर्ती भएका तिब्बती शरणार्थीहरू

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : दशकौँदेखि भारतले हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एउटा गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थीहरूलाई भर्ती गर्दै आएको थियो। तर हालै एक लडाकुको मृत्यु भएपछि उक्त एकाइ चर्चामा…

सम्झौताप्रति प्रतिबद्ध रहन तालिबानलाई अमेरिकी विशेषदूतको आग्रह

 कार्तिक ०१, २०७७

काबुल, असोज ३० : अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गर्नु भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना…

भारतमा कोभिड-१९ संक्रमित संख्या ७३ लाख ७२ हजार नाघ्यो

 असोज ३०, २०७७

नयाँ दिल्ली, असोज ३० : भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२…

नाइजेरियामा बन्दुकधारीद्वारा आठ सर्वसाधारणको गोली हानी हत्या

 असोज ३०, २०७७

नाइजेरिया, असोज ३० : नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनीहरुले यहाँको पश्चिमी एक…

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित

 असोज ३०, २०७७

बर्लिन, असोज ३० : जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् ।…