अन्तर्राष्ट्रिय
पेरिसनजिकै शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस
पेरिस, कात्तिक ३ : एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले…
अमेरिकामा सन् १९५३ यता पहिलोपटक महिलालाई मृत्युदण्ड दिइने
न्युयोर्क, कात्तिक ३ : संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती…
अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु
कुन्दुज, कात्तिक २ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर…
अमेरिकी, इजरायली कूटनीतिज्ञ बहराइन प्रस्थान
जेरुसेलम, कात्तिक २ : इजरायलसँग बहराइनको कूटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कूटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ । गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा…
तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : संयुक्त राष्ट्रसंघीय अधिकारी
काबुल, कात्तिक २ : एक संयुक्त राष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको…
विश्वमा कोभिड १९ का सङक्रमित तीन करोड ९५ लाख नाघ्यो
वासिङ्टन, कात्तिक २ : विश्वमा कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन…
न्यूजिल्याण्डको सत्ताधारी लेबर पार्टीलाई अत्यधिक बहुमत आउने सुनिश्चित
वेलिङटन, कात्तिक १ : न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने…
भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाखभन्दा कम, ६५ हजार थपिए
नयाँदिल्ली, कात्तिक १ : भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ ।पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम…
अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला
मथुरा, कात्तिक १ : भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि…
सहमती कार्यान्वयनबारे भारत र श्रीलङ्काबीच छलफल
कोलम्बो, कात्तिक १ : भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






