अन्तर्राष्ट्रिय

एक व्यक्ति सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन

 भदौ ०१, २०७८

विलिङटन, भदौ १ : न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी…

अफगानिस्तानमा पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : अफगानिस्तानको अन्यौलपूर्ण अवस्थाको निकासका लागि पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन गरिएको छ । परिषद्मा पूर्ब राष्ट्रपति हामीद कारजाई, अब्दुल्लाह अब्दुल्लाह र मुजाहिद्दीनका नेता गुलबुद्दीन हेकमत्यार हुनुहुन्छ ।…

अफगानिस्तान अवस्थाबारे सुरक्षा परिषद्मा छलफल हुने

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले अफगानिस्तानको पछिल्लो अवस्थाबारे छलफल गर्ने भएको छ । अफगानिस्तानमा सोमबार बिहान राजधानी काबुलस्थित राष्ट्रपति निबास तालिबानले आफ्नो कब्जामा लिएको छ । इस्टोनिया…

मलेसियाका प्रधानमन्त्रीद्वारा राजिनामा

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफ्नो राजिनामा राजा समक्ष बुझाउनुभएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा जानकारी साझा गर्नुभएको एएनआईले उल्लेख गरेको छ…

हाइटी भूकम्पमा एक हजार दुई सयभन्दा बढीको मृत्यु

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : हाइटीमा शनिबार बिहान गएको भूकम्पमा परेर मृत्यु हुने संख्या एक हजार २९७ पुगेको छ । हाइटीमा शनिबार ७.२ रिक्टेर स्केलको भूकम्प गएको थियो । उद्धार कार्य अझै…

काबुल विमानस्थलमा पाँच जनाको मृत्यु

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : अफगानिस्तान छोड्न काबुल विमानस्थलमा जम्मा भएका पाँच जनाको मृत्यु भएको छ । तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि दूतावासका कर्मचारीलाई लग्न अमेरिकाले वायुसेनाको जहाज प्रयोगमा ल्याउँदा विमानस्थलमा…

तालिबानद्वारा राष्ट्रपति निवास कब्जा, युद्ध अन्त्य भएको दाबी

 साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल…

अफगानिस्तान योजना नपछ्याएको ट्रम्पको आरोप

 साउन ३१, २०७८

वासिङ्टन, अमेरिका, साउन ३१ : अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राख्नुभएको छ । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त…

हाइटी भूकम्प : ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

 साउन ३१, २०७८

मस्को, रूस, साउन ३१ : शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर…

‘तालिबान काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाड्नुभयो’

 साउन ३१, २०७८

काबुल साउन ३१ : अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्नुभएको बताइएको छ । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै…