अन्तर्राष्ट्रिय

दुवै हात गुमाएका बालकको तस्बिर ‘विश्व प्रेस फोटो अफ द इयर’

 बैशाख ०४, २०८२

द हेग (नेदरल्यान्ड्स),  ४ वैशाख  : गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ ।  द न्युयोर्क…

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

 बैशाख ०४, २०८२

टोकियो, ४ वैशाख : जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा बेहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष…

अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको चीनको भनाइ

 बैशाख ०४, २०८२

बेइजिङ, ४ वैशाख : चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब…

म्यानमारमा पाँच हजार कैदीलाई आममाफी

 बैशाख ०४, २०८२

याङ्गुन, ४ वैशाख : म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाहा गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा…

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

 बैशाख ०४, २०८२

पेरिस, ४ वैशाख : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्नुहुने भएको छ । युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली…

अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि

 बैशाख ०४, २०८२

क्यानबेरा (अस्ट्रेलिया), ४ वैशाख : मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको…

गाजामा इजरायली भएको हमलामा २५ जनाको मृत्यु

 बैशाख ०४, २०८२

गाजा, ४ वैशाख : इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले…

लेबनानमा दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दाबी

 बैशाख ०३, २०८२

बेरुत, लेबनान, ३ वैशाख : लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै…

अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता ‘धेरै छिटो’ अगाडि बढ्दै

 बैशाख ०३, २०८२

किएभ, ३ वैशाख : युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किएभ र वासिङ्टनबिच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका…

युक्रेनमा रुसी आक्रमण : ३२ को मृत्यु, ८४ जना घाइते

 चैत ३०, २०८१

सुमी, युक्रेन, ३१ चैत : युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेको छ भने ८४ जना…