अन्तर्राष्ट्रिय

कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

 बैशाख १०, २०८२

पहलगाम (भारत), १० वैशाख : सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार कश्मीरमा भारतीय सुरक्षा बलले ठुलो…

जम्मू–कश्मीर आक्रमण : मोदीले साउदी भ्रमण छोट्याए

 बैशाख १०, २०८२

पाहलगाम (नयाँ दिल्ली), १० वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ आज राति भारत…

जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

 बैशाख ०९, २०८२

श्रीनगर, ९ वैशाख : भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण…

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

 बैशाख ०५, २०८२

साना, ५ वैशाख (रासस/एएफपी) : अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा…

किएभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

 बैशाख ०५, २०८२

किएभ,  ५ वैशाख : किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो । सन् २०२२ मा…

चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

 बैशाख ०५, २०८२

बेइजिङ,५ वैशाख (रासस/सिन्ह्वा) : चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले…

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु

 बैशाख ०५, २०८२

साना, ५ वैशाख (रासस/एएफपी) : अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा…

युक्रेन युद्धविरामबारे केही दिनभित्रै निर्णय गरिनुपर्ने रुबियोको भनाइ

 बैशाख ०५, २०८२

पेरिस, ५ वैशाख, (रासस/एएफपी) : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताउनु भएको छ ।…

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर

 बैशाख ०५, २०८२

यूक्रेन, ५ बैशाख (रासस/एएफपी) : युक्रेन र संयुक्त राज्य अमेरिकाले बिहीबार किएभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारी पत्रमा हस्ताक्षर गरेको किएभ स्रोतले जनाएको छ । युक्रेनको…

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

 बैशाख ०५, २०८२

टोकियो, ५ वैशाख (रासस/एएफपी) : जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका…