अन्तर्राष्ट्रिय

यमनमा अमेरिकी आक्रमण : आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

 बैशाख १५, २०८२

काठमाडौं, १५ वैशाख : यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य अभियान सञ्चालन गरिरहेको छ, जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी…

उत्तर कोरियाद्वारा रुसको कुर्स्क क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको पुष्टि

 बैशाख १५, २०८२

सियोल, १५ वैशाख : उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको…

उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि

 बैशाख १४, २०८२

सियोल, १४ वैशाख : मस्को र किएभबीचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको रुस र दक्षिण कोरिया दुवैका सरकारी सञ्चार माध्यमहरूले जनाएका…

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

 बैशाख १४, २०८२

तेहरान, १४ वैशाख : इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी…

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

 बैशाख १४, २०८२

श्रीनगर (भारत), १४ वैशाख : आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका…

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

 बैशाख १३, २०८२

कायरो, १३ वैशाख : गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले…

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

 बैशाख १२, २०८२

वासिङ्टन, १२ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताउनुभएको छ । शुक्रबार प्रकाशित…

ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

 बैशाख १२, २०८२

ब्रासिलिया, १२ वैशाख : ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको…

‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश

 बैशाख १२, २०८२

बेइजिङ, १२ वैशाख : ‘शेन्जोउ–२०’ अन्तरिक्ष यानमा सवार तीनजना चिनियाँ अन्तरिक्ष यात्रीहरू शुक्रबार बिहान पृथ्वीको कक्षमा अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूले ‘शेन्जोउ–१९’ मा रहेका अर्का तीनजना…

किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते

 बैशाख ११, २०८२

किएभ, ११ वैशाख : युक्रेनको राज्य आपत्कालीन सेवाले बिहीबार बिहान किएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ । किएभले…