अन्तर्राष्ट्रिय

बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने

 मंसिर १५, २०७८

लन्डन, मङ्सिर १५ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिनुभएको छ । मङ्गलबार आयोजित एक पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको छ–…

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

 मंसिर १५, २०७८

टोकियो, मङ्सिर १५ : जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि…

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

 मंसिर १३, २०७८

जोहानेसबर्ग, मङ्सिर १३ : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गर्नुभएको छ । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान…

आतकङ्कारी हमलामा एकै परिवारका तीन व्यक्तिको मृत्यु

 मंसिर १२, २०७८

बेरुत, मङ्सिर १२ : सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला…

अष्ट्रेलियामा पनि पत्ता लाग्याे ओमिक्रोन भेरियन्ट

 मंसिर १२, २०७८

सिड्नी, मङ्सिर १२ : अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू…

भारतमा आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

 मंसिर १२, २०७८

नयाँदिल्ली, मङ्सिर १२ : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको…

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

 मंसिर १२, २०७८

लन्डन, मङ्सिर १२ : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धको घोषणा गरेको…

कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’ : भारतमा पनि उच्च सतर्कता

 मंसिर ११, २०७८

नयाँ दिल्ली, मङ्सिर ११ : दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर…

कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द

 मंसिर ११, २०७८

लण्डन, मङ्सिर ११ : बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको…

कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

 मंसिर ११, २०७८

क्यानबेरा, मङ्सिर ११ : अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको…