अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित
सोल, चैत ९ : दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना…
अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह
काठमाडौँ, चैत ९: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।उहाँले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना…
दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित
सिन्ह्वा , चैत ९ :दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१…
पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु
कीभ, चैत ८ : पूर्वी युक्रेनको युद्धग्रस्त शहरमा रुसी आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको कीभका एक अधिकारीले मङ्गलबार भने बताएका छन् । डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई…
अमेरिका र फिलिपिन्सद्वारा सम्युक्त युद्ध अभ्यास
मनिला, चैत ८ : फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले अर्को हप्ता द्वीपसमूह राष्ट्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास शुरु गर्न लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार जनाएका छन् । बढ्दो चिनियाँ…
रुसद्वारा नक्कली समाचार सम्प्रेषण विरुद्ध नयाँ विधेयक पारित
मस्को, चैत ८ : युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने…
चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह
बेइजिङ, चैत ८ : चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी…
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
लस एन्जलस, चैत ८ : अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको बालबालिका अस्पताल सङ्घले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म…
नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या
अबुजा, चैत ८ : नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार…
इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउनुहुँदै
नयाँदिल्ली, चैत ८ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनुहुने भएको छ । उहाँ आगामी अप्रिल ३ देखि भ्रमणमा आउनुहुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् ।…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






