अन्तर्राष्ट्रिय

भारतमा कोरोनाका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

 चैत १०, २०७८

नयाँदिल्ली, चैत १० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी…

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजार सङ्क्रमित

 चैत १०, २०७८

सोल, चैत १० : दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५…

रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभ बाहिर धकेलियाे : अमेरिका

 चैत १०, २०७८

काठमाडौं, चैत १० : रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभभन्दा बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले बताउनुभएको छ । रुसी थल सेना राजधानी किभमा आउन प्रयास गरे पनि युक्रेनी सेनाको…

नेटोले युरोपमा थप सैनिक पठाउने

 चैत १०, २०७८

ब्रसेल्स, चैत १० : उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र…

अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

 चैत ०९, २०७८

काबुल, चैत ९ : अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ । तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली…

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

 चैत ०९, २०७८

काबुल, चैत ९ : अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान…

माली आक्रमणमा १६ सैनिकको मृत्यु

 चैत ०९, २०७८

बामाको, चैत ९ : मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ । मालीको साहेल राज्यमा फैलिएको पछिल्लो…

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

 चैत ०९, २०७८

जेरूसेलम, चैत ९ : इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा…

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

 चैत ०९, २०७८

नान्निङ, चैत ९ : चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो…

कोभिडविरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

 चैत ०९, २०७८

हङकङ, चैत ९ : कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा…