अन्तर्राष्ट्रिय

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

 बैशाख ०९, २०७९

काबुल, वैशाख ९ : अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू…

बेलायतले युक्रेनमा अर्को हप्ता दूतावास पुन : सञ्चालन गर्ने

 बैशाख ०९, २०७९

नयाँ दिल्ली, बैशाख ९ : बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।…

तेह्र करोड ७० लाख अमेरिकी अस्वस्थ हावामा बस्छन्

 बैशाख ०९, २०७९

अमेरिका, बैशाख ९ : करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ । बिहीबार यहाँ सार्वजनिक गरिएको एक…

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

 बैशाख ०९, २०७९

श्रीनगर; बैशाख ९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही…

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख ०९, २०७९

नयाँ दिल्ली; बैशाख ९ : भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार…

उत्तर र दक्षिण कोरियाका प्रमुख नेताद्वारा पत्र आदान-प्रदान

 बैशाख ०९, २०७९

प्योङयाङ, बैशाख, ९ : प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यक्तिगत पत्र आदानप्रदान गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ।…

शुक्रबार युक्रेनमा कुनै पनि नागरिक स्थानान्तरण हुनेछैन

 बैशाख ०९, २०७९

कीभ, बैशाख, ९ : युद्धग्रस्त युक्रेनमा शुक्रबार कुनै पनि नागरिकको स्थानान्तरण गरिने छैन किनभने यहाँका सडकहरूको अवस्था अत्यन्त खतरनाक छ। स्थानीय अधिकारीले दिएको जनाकारी अनुसार "रुटहरूमा असुरक्षाको कारणले गर्दा आज…

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

 बैशाख ०९, २०७९

बेइजिङ; बैशाख ९ : चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय…

प्रधानमन्त्री मोदीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनलाई राष्ट्रपति भवनमा स्वागत

 बैशाख ०९, २०७९

नयाँ दिल्ली [भारत], बैशाख, ९ : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नु भएको छ । दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती…

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

 बैशाख ०९, २०७९

प्रिटोरिया [दक्षिण अफ्रिका], बैशाख, ९ : दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै…