अन्तर्राष्ट्रिय

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

 बैशाख ११, २०७९

इरान, बैशाख ११ : इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै…

फ्रान्सेली राष्ट्रपति पदका लागि म्याक्रोन र ले पेनबीचको दौड शुरु

 बैशाख ११, २०७९

पेरिस, बैशाख, ११ : सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे (०६०० जिएमटी) मेट्रोपोलिटन फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले…

युक्रेन-रुस युद्ध तेस्रो महिनामा प्रवेश, किएभ भ्रमण गर्दै दुई अमेरिकी मन्त्री

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आइतबार किएभको भ्रमण गर्न लागेको बताएका छन् । युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि…

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी

 बैशाख ११, २०७९

यमन; बैशाख ११ : यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको…

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

 बैशाख ११, २०७९

नाइजेरिया; बैशाख ११ : नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो…

इजरायलका प्रधानमन्त्रीद्वारा महासचिव गुटेरेससँग गाजा तनावबारे छलफल

 बैशाख ११, २०७९

तेल अवीव [इजरायल], बैशाख ११ : इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसससँग टेलिफोन वार्ता गर्दै गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल…

बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु

 बैशाख ११, २०७९

अबुजा [नाइजेरिया], बैशाख  ११ : मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्य राज्य कोगीको अदावी स्थानीय सरकार…

राष्ट्रसंघका महासचिवले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने

 बैशाख १०, २०७९

न्यूयोर्क [अमेरिका], वैशाख १० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने बताइएको छ । सो अवसरमा महासचिव गुटेरेसलेले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग…

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

 बैशाख १०, २०७९

होक्काइडो, जापान, वैशाख १० : पानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार…

कङ्गोमा नयाँ इबोला भाइरस सङ्क्रमण पुष्टि

 बैशाख १०, २०७९

किन्शासा, वैशाख १० : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ…