अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा भारतीय माझी रिहा

 असार ०५, २०७९

कराँची, असार ५ : पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ । बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष…

बङ्गलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

 असार ०५, २०७९

कुटुपालोङ, बङ्गलादेश, असार ५ : पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । दक्षिणपूर्वी बङ्गलादेशको कोक्स…

सिंगापुरमा कोभिड–१९ सङ्क्रमित पुनः बढ्न थाले

 असार ०५, २०७९

सिंगापुर, असार ५ : सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो । यससँगै यहाँ…

आसाममा बाढीपहिरोमा परी ६२ जनाको मृत्यु, ३१ लाख प्रभावित

 असार ०५, २०७९

गुवाहाटी, असार ५ : अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् । आसाम राज्य प्रकोप…

विद्युत अभावबीच श्रीलङ्का सरकारले विद्यालय बन्द गर्ने घोषणा

 असार ०५, २०७९

कोलम्बो, श्रीलङ्का, ५ : असार चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।श्रीलङ्काको शिक्षा मन्त्रालयलाई उद्धृत…

राष्ट्रपति जेलेन्स्कीको देशको दक्षिणी भाग पुन : फिर्ता लयाउँने प्रतिबद्धता

 असार ०५, २०७९

कीभ, असार, ५ : राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले "दक्षिणी भाग कसैलाई नदिने" वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउँन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको…

इरानी लडाकू विमान दुर्घटना, जहाज चालक सुरक्षित अवतरण

 असार ०५, २०७९

तेहरान, असार ५ : इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ । लडाकू मिसनमा रहेको अवस्थामा इन्जिनमा…

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

 असार ०५, २०७९

नयाँ दिल्ली, असार ५ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन…

अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्धारा निन्दा

 असार ०५, २०७९

इस्लामावाद, असार ५ : अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको…

फ्रान्सेली मतदान केन्द्रहरू विधायी मतदानका लागि खुला

 असार ०५, २०७९

पेरिस, असार, ५ : संसदीय चुनावको दोस्रो चरणको लागि मुख्य भूमि फ्रान्समा आइतबार मतदान केन्द्रहरू खोलिएका छन् । भर्खरै पुन : निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोनको दोस्रो कार्यकालको एजेन्डा प्रस्तुत गरिएका…