अन्तर्राष्ट्रिय
इन्डोनेसियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो
जकार्ता, मङ्सिर ९ : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ३१० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ । अमेरिकी…
मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
जेनेभा, मङ्सिर ९ : संयुक्त राष्ट्रसङ्घले भू–मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले युरोपेली देशहरुलाई सो…
ड्रोन आक्रमणमा यमनी सैनिक मारिए
आडेन, मङ्सिर ९ : हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला…
चित्रकारको हत्यामा संलग्न उनान्चास जनालाई मृत्युदण्ड
अल्जियर्स, मङ्सिर ९ : अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो…
लैङ्गिक हिंसा अन्त्यका लागि राष्ट्रसङ्घको आह्वान
काबुल, मङ्सिर ९ : अफगानिस्तानमा संयुक्त राष्ट्रसङघीय मिशनले तालिबानलाई सार्थक र दिगो शान्ति स्थापना गर्ने प्रयासको महत्त्वपूर्ण भागको रूपमा महिलाविरुद्ध हिंसा र महिला अधिकारको व्यापक ह्रास अन्त्य गर्न तत्काल कदम…
पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा
किएभ, मङ्सिर ९ : करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए ।…
खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता
खेर्सन, युक्रेन, मङ्सिर ८ : युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले…
आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल
बेरुत,मङ्सिर ८ : लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ । इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि…
श्रीलङ्का : केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा समायोजन
कोलम्बो, मङ्सिर ८ : श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।…
लिबियाली युद्धप्रति राष्ट्रसंघीय चासो
त्रिपोली, मङ्सिर ८ : लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३






