अन्तर्राष्ट्रिय
भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु
चेसापेक, मङ्सिर ७ : भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि…
रुस र क्युबा सम्बन्ध विस्तारमा जोड
मस्को,मङसिर ७ : रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको…
नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु
अबुजा, मङ्सिर ७ : नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।…
भूकम्पमा परी कम्तीमा २२ जना घाइते
अङ्कारा, मङ्सिर ७ : टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनु भएको छ । भूकम्प स्थानीय…
आतङ्कवादीसँगको भिडन्तमा एक सैनिकको मृत्यु
इस्लामावाद, मङ्सिर ७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबल र आतङ्ककारीहरुबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले मङ्गलबार राति प्रकाशित विज्ञप्तिमा जनाएको छ । यस प्रान्तको दक्षिणी…
हत्या–आतङ्कमा उत्रेको युक्रेनको आरोप
किएभ, मङ्सिर ७ : युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर…
चिनियाँ राष्ट्रपति सीद्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त
बेइजिङ, मङ्सिर ६ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति…
उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु
नयाँ दिल्ली, मङ्सिर ६ : भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार…
उत्तरी मोरक्कोमा बस पल्टिँदा ११ जनाको मृत्यु, ४३ घाइते
रबात, मङ्सिर ६ : उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई ताजाको अस्पतालमा…
इराकमा ग्यास ट्याङ्की विस्फोट हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते
दोहुक, मङ्सिर ६ : उत्तरी इराकमा रहेको छात्रावासमा ग्यास ट्याङ्की विस्फोट भई आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका छन् । सोमबार राति कुर्दिश सहर डोहुकमा…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३






