अन्तर्राष्ट्रिय
“जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी”
पेरिस, २६ असार : युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले देखाएको छ । यस तिव्र गर्मीका कारण हजारौँ मानिसहरू गम्भीर स्वास्थ्य जोखिममा…
अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
लागोस, २५ असार : संयुक्त राज्य अमेरिकाले नाइजेरियाली नागरिकहरूलाई प्रदान गरिने अस्थायी बसोबास अनुमति अब तीन महिनामा सीमित गर्ने निर्णय गरेको छ । अबुजास्थित अमेरिकाको दूतावासले मङ्गलबार जारी गरेको सूचनामा सो…
गाजामा विष्फोट : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते
जेरुसलेम, २४ असार : गाजाको उत्तरतर्फको बेइत हानुन क्षेत्रमा भएको विष्फोटका कारण पाँच जना इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । इजरायली सेनाले मंगलबार…
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ, २४ असार : गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता…
अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना
तेहरान, २४ असार : इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग नयाँ वार्ताको समर्थन गरेपछि मङ्गलबार आलोचनाको सामना गर्नु परेको छ । आलोचकहरूले मुलुकमा गत महिनाको आक्रमणपछि उहाँमाथि ‘धेरै नरम’ भएको…
केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ
नैरोबी, २४ असार : केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै…
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
हन्ट (अमेरिका), २४ असार : टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् । मृतकमध्ये कम्तीमा २७…
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
जेरुसेलम, २४ असार : उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मङ्गलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए…
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
भियना, २२ असार : पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह 'ओपेक प्लस'ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल…
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै
सियोल, २२ असार : दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् । गत…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






