अन्तर्राष्ट्रिय
नासाले ‘अक्सियम मिसन-४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने
ह्युस्टन, अमेरिका, २८ असार : अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक…
ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग
किभ, युक्रेन, २८ असार : युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी…
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु
बैङ्कक, २८ असार : म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन्…
गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुने पत्रकारको संख्या २२९ पुग्यो
गाजा, २७ असार : प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको…
पाकिस्तानी पृथकतावादीद्वारा ९ जना बस यात्रुको हत्या
क्वेटा (पाकिस्तान), २७ असार : आतङ्कवादीहरूले पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त हुँदै यात्रा गरिरहेका कम्तीमा नौ जना बस यात्रुलाई अपहरण गरी गोली हानेर हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्…
भियतनाममा ४ करोड ५० लाख डलर भ्रष्टाचारमा ३० जनालाई जेल सजाय
हनोई, २७ असार : भियतनामको एक अदालतले शुक्रबार राज्यलाई चार करोड ५० लाख डलरको क्षति पुर्याउने भ्रष्टाचारमा संलग्न धेरै पूर्व वरिष्ठ अधिकारीसहित ३० जनालाई जेल सजाय सुनाएको छ । यसमा…
पाकिस्तानमा टिकटक खाताका कारण बाबुद्वारा छोरीको हत्या
रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बाबुले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ । मुस्लिम बहुलता…
रुबियो र वाङबिच आसियान वार्ताको साइडलाइनमा भेट हुने
क्वालालम्पुर, २७ असार : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मलेसियामा आसियान वार्ताको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्नुहुनेछ । भेटवार्तामा वासिङ्टनका भन्सार शुल्कहरू तीव्र केन्द्रबिन्दुमा छन् । अमेरिकी राष्ट्रपति…
अगस्ट १ देखि क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वासिङ्टन, २७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको छ । यो…
‘एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ’
क्वालालम्पुर, २६ असार : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनु भएको छ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






