अन्तर्राष्ट्रिय

भारतमा मनसुनी वर्षा र बाढीपहिरोले ६९ जनाको मृत्यु

 असार २०, २०८२

शिमला (भारत), २० असार : भारतको उत्तरी हिमालय क्षेत्रमा गत दुई हप्तादेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै एक सय १० जना…

इन्डोनेसियामा उद्धारकर्ताद्वारा डुङ्गा डुब्दा बेपत्ता भएकाहरूको खोजी कार्य जारी

 असार २०, २०८२

गिलिमानुक (इन्डोनेसिया), २० असार : सयौँ इन्डोनेसियाली उद्धारकर्ताले शुक्रबार बालीको रिसोर्ट टापु जाने बाटोमा एउटा डुङ्गा समुद्रमा डुब्दा कम्तीमा छ जनाको मृत्यु भएपछि दर्जनौँ बेपत्ताको खोजी विस्तार गरेका छन् ।…

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो

 असार २०, २०८२

सान्टियागो, २० असार : ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न…

काङ्ग्रेसद्वारा प्रमुख विधेयक पारित भएपछि ट्रम्पको ‘अभूतपूर्व’ विजय

 असार २०, २०८२

डेस मोइन्स (अमेरिका), २० असार : काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’…

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

 असार २०, २०८२

वासिङ्टन, २० असार : दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी…

रूसी अन्तरिक्ष यानको सफल मिसन सम्पन्न, अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फिर्ता

 असार १८, २०८२

मस्को, १८ असार : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब छ महिनाभन्दा बढी समय बिताएपछि रूसी मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–२९’ ले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रूसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसले…

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

 असार १८, २०८२

ढाका, १८ असार : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको…

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

 असार १८, २०८२

वासिङ्टन डीसी, अमेरिका, १८ असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताउनुभएको छ । ट्रम्पले हमासलाई…

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?

 असार १८, २०८२

पेरिस, १८ असार : जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाउनुभयो, उहाँले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाउनुभयो ।…

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

 असार १७, २०८२

जेनेभा, १७ असार : संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र…