अन्तर्राष्ट्रिय

रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामी आउने चेतावनी

 साउन १५, २०८२

रुस, १४ साउन : रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसका अनुसार…

अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै

 साउन १४, २०८२

सिड्नी, १३ साउन : एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ तीव्र र बारम्बार हुने सम्भावना बढेको छ। न्यु…

रुसी अन्तरिक्ष प्रमुखले आठ वर्षपछि पहिलो पटक नासाका प्रमुखलाई भेट्ने

 साउन १४, २०८२

मस्को, साउन १३ गते । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख नासाका आफ्ना समकक्षीसँग भेट गर्न मङ्गलबार संयुक्त राज्य अमेरिका आइपुगेका छन् । युक्रेनमा मस्कोको आक्रमणले दुई अन्तरिक्ष अग्रगामी राष्ट्रबिचको सम्बन्धलाई शीतयुद्धयताकै…

भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

 साउन १४, २०८२

मियुन (चीन), १३ साउन : बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको…

आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

 साउन १४, २०८२

सियोल, १३ साउन : उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिनुभएको छ । यो चेतावनी ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्प किम जोङ…

भारतीय काश्मीरमा पर्यटक आक्रमणमा संलग्न बन्दुकधारी मारिए : गृहमन्त्री

 साउन १४, २०८२

नयाँदिल्ली, १३ साउन : भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय काश्मीरमा हिन्दु पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताउनुभएको छ । अप्रिल २२ मा भारतीय काश्मीरको लोकप्रिय रिसोर्ट…

सडक दुर्घटनामा परी भारतमा १८ हिन्दु तीर्थयात्रीको मृत्यु

 साउन १४, २०८२

नयाँदिल्ली, १३ साउन : मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त…

अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर : एडिबी

 साउन १३, २०८२

ढाका, १२ साउन : एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक…

युरोपेली मुलुकमा अमेरिकी करको प्रभाव फरक-फरक

 साउन १३, २०८२

पेरिस, १२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । यी सबै देशहरू समान रूपमा अमेरिकी बजारमा उजागर हुँदैनन् त्यसैले…

मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु

 साउन १०, २०८२

हेनान (चीन), ९ साउनः साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ…