अन्तर्राष्ट्रिय

इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा : संयम अपनाउन आग्रह

 चैत २५, २०७९

ब्रसेल्स, २५ चैत : युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ…

चीनले ताइवानको परिवेशु को सूक्ष्म अध्ययन गर्दै

 चैत २५, २०७९

बेइजिङ, २५ चैत : चीनको सैन्य अभ्यासले शनिबार ताइवानको ूपरिवेशू को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको…

राष्ट्रपति मुर्मु सैनिक विमानमा

 चैत २५, २०७९

गुवाहाटी, २५ चैत : राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०( एमकेआई लडाकु विमानमा उडान गर्नु भएको छ । सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड…

अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्यो : प्रतिवेदन

 चैत २५, २०७९

न्यूयोर्क, २५ चैत : अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।…

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

 चैत २५, २०७९

इस्लामावाद,२५ चैत : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद…

सन् २०२२ मा भारतमा करिब ६२ लाख विदेशी पर्यटकको आगमन

 चैत २४, २०७९

नयाँ दिल्ली, २४ चैत : भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ । कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी…

अमेरिकी आर्थिक अवस्था क्रमश : सुधारतर्फ, मार्चमा अमेरिकी रोजगारी दरमा सहजता

 चैत २४, २०७९

वासिङ्टन, २४ चैत : अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । श्रम विभागका अनुसार मार्चमा…

एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने

 चैत २४, २०७९

पेरिस, २४ चैत : फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जीडीएटीलाई ५० वटा हेलिकप्टर बिक्री गर्न सहमत भएको शुक्रबार जनाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे…

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

 चैत २४, २०७९

कानो,नाइजेरिया, २४ चैत : नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । बेनुए राज्यको…

‘युवा र ऊर्जावान’ म्याक्रोँको चिनियाँ नागरिकद्वारा प्रशंसा

 चैत २४, २०७९

बेइजिङ, २४ चैत : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै साता गरेको आफ्नो राजकीय भ्रमणका क्रममा चिनियाँ जनताबाट न्यानो स्वागत पाउनुभएको छ । म्याक्रोँको तीन दिने भ्रमणको उद्देश्य आर्थिक सम्बन्धलाई मजबुत…